सहकारी,आफैमा स्पष्ट शब्द छ कि हामी जीवन सुरु देखि अन्त्य सम्म सहकार्य मै बिताउने गर्दछौ।त्यही सहकार्यको एउटा नमुना कार्यको निम्ति हामी साथिहरुले यो सस्था स्थापना गरेका थियौ।सस्थाहरु खोल्नु र खुल्नु मुल कुरा होइन।मुल कुरा त्यो सस्थाको ध्यय उद्देस्य र केन्द्र भाग केहो र को हो भन्ने हो। हामीले यो सस्था स्थापना गर्दा यसको उद्देश्य सामान्य सहकारी जो बजारमा यत्र तत्र छन जसले पैसा लिने र दिने मात्रै गर्छ... Read More...
‘आपदर्थे धनं रक्षेत्...’ (चाणक्यनीति १/६) भनेझै वर्तमान भौतिक सुख सुविधा उन्मुख जीवन शैलीमा पैसाको महत्त्व दिनानुदिन बढिरहेको छ । आपतकालमा समाज र आफन्त सँगसँगै पैसाको पनि उत्तिकै आवश्यकता पर्दछ । ‘सदुपयोग गर्न जाने पैसा तिम्रो सेवक हो नजाने तिमी पैसाको सेवक हुनेछौ ।’ अस्ट्रेलियन अर्थशास्त्री निभ होरेसको यो भनाइ जस्तै आफूसँग भएको पैसा सही काममा लगानी गर्ने र गराउने र परिवारमा आर्थिक आत्मनिर्भ... Read More...