१५ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

संस्थाको विनियम-२०६६ को नियम २४ उपनियम २ एवं सहकारी ऐन-२०७४ को दफा ३९ उपदफा २ को आधारमा संलग्न पत्रअनुसार साधारणसभा संचालन हुने व्यहोरा जानकारी सहित सूचित गरिन्छ ।